दफा १९
अध्यक्षको काम, कर्तव्य र अधिकार
अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) बोर्डको बैठक बोलाउने,
(ख) स्वास्थ्य बीमा सम्बन्धी बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवश्यकता अनुसार बोर्डको नेतृत्व गर्ने,
(ग) कार्यकारी निर्देशकको कार्यसम्पादनको मूल्याङ्कन गर्ने,
(घ) बोर्डको वार्षिक प्रतिवेदन मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष पेश गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।